" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

...

Bikash Man Shrestha

Ward President

Other Members

हार्दिक आग्रह

जो जो लप्पा नमस्कार !

आशा छ यस वडाका वडाबासिन्दाहरु स्वास्थ्य र उच्च आत्मासम्मानका साथ हुनुहुन्छ ।

ललितपुर महानगरपालिका अन्तर्गत ५ नं. वडाको भौगोलिक, आर्थिक, मतदाता, जनसंख्या, भाषा, यातायात, शिक्षा, स्वास्थ्य, सेवामूलक राष्ट्रिय संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरुको जानकारीमूलक तथ्याङ्कहरु यथासम्भव प्रस्तुत गर्ने जमर्काे गरेको छौं । ।

यस वेबमा रहेका तथ्याङ्कहरु आधिकारिक स्रोत एवं वडा कार्यालय कै सक्रियताबाट तयार पारिएको हुँदा सम्पूर्ण क्षेत्रलाई विस्तृत रुपमा समेट्न नसकिने तथ्य सर्वविदितै छ । यो प्रयासबाट वडा सम्बन्धी विविध जानकारी, सूचना एवं तथ्याङ्कबाट अध्ययनकत्र्ता, विद्यार्थी एवं सम्बद्ध पक्ष लाभान्बित हुनेछन् भन्ने आशा गरिएको छ ।रेका छौ ।

प्रस्तुत गरिएका तथ्याङ्कगत कुनै त्रुटिहरु र छुट हुन गएका महत्वपूर्ण सूचनाहरुको सही जानकारी उपलब्ध गराई सुधारका लागि आफ्नो सुझाव एवं प्रतिक्रिया पठाईदिन समस्त वडाबासीहरुमा हार्दिक आग्रह गरेका छौं । ध गर्दछौं ।

धन्यवाद !
विकास मान श्रेष्ठ
वडा अध्यक्ष वडा न ५

  •   News And Notice

वार्ड प्रोफाइलिङ तथ्याङ्कको संरचना

हाम्रो ग्यालेरी